Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सलाई  १३८ रनले हराएको छ । यस अघि चीनमा जारी यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर २१२  रन बनाएको हो । जवाफमा माल्दिभ्सले   १९ ओभर ४ बलमा सबै विकेट गुमाएर ७४ मात्र बनाउन सक्यो र खेल १३८  रनले हार्न पुग्यो ।

नेपालका लागि नेपालका अभिनास बोहराले  ६ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछाने, कुसल भुर्तेल र गुल्सन झाले एक एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय