Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

उपचारका लागि गत साता वीरेन्द्र अस्पताल, छाउनीमा भर्ना भएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आइतबार डिस्चार्ज भएका छन्।​
रक्षामन्त्री खड्का प्रोस्टेटको शल्यक्रिया गर्न भदौ १३ गते बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए।

सोही दिन डा. भरत बहादुर भण्डारीको टोलीले मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरेको थियो। शल्यक्रियापछि स्वास्थ्यलाभका लागि उनी अस्पतालमै रहेको र आइतबार अपरान्ह अस्पतालबाट डिस्चार्ज भएको नेपाली सेनाका महासेनानी अन्जन केशर खत्रीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय