Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(  अनेरास्ववीयु)  कोशी प्रदेशको अध्यक्षमा जिबि खडका (गजल) निर्विरोध निर्वाचित भएका छन् ।

प्रथम प्रदेश अधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश कमिटीको  उपाध्यक्षमा धनकुटाका  अंकित थापा, झापाका नारायण पोखरेल पनि निर्वरोध निर्वाचित भए ।

सचीवमा मोरङका  सन्तोष घिमिरे, सह सचिवमा उदयपुरका  प्रबेश ठकुरी, पाँचथरका पारस राई, झापाका  लक्ष्मी न्यौपाने, तेह्रथुमकी  रन्जना घतानी निर्विरोध भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा नवराज घिमिरेसहित प्रदेश कमिटी सदस्य पनि निर्विरोध निर्वाचित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय