Nepali Unicode | Preeti to Unicode

कावासोती । नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ३ मा कोरियन भाषाको लागि डायानामिक इन्ष्टिच्युट हब सञ्चालनमा आएको छ । नवलपुर पेट्रोल पम्पको ठिक अगाडि नेपाल एसबीआइ बैंकसंगै रहेको सो इन्ष्टिच्युट सत प्रतिशत कक्षा सञ्चालन, बाह्रै महिना कक्षा सञ्चालन, अनुभवि तथा दक्ष प्रशिक्षकबाट अध्यापन हुने, कमजोर विद्यार्थीलाई विशेष प्राथमिकता दिइने,दैनिक तथा साप्ताहिक युवीटी र पीविटी परीक्षा हुने सञ्चालनले बताएका छन् ।

सो इन्ष्टिच्युटमा पुस्तकालय तथा निःशुल्क पाठ्यसामाग्री तथा ल्यावको समेत व्यवस्था रहेको छ । सो इन्ष्टिच्युटमा एक पटक भर्ना भएपछि पास नभए सम्म पढ्न पाइने सञ्चालनकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर