काठमाडौं – रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ। बैठक साँझ ५ बजे पार्टी दलको कार्यालय सिंहदरबारमा बस्ने एक नेताले जानकारी दिए ।
आजबो बैठकमा भदौ ११ गते हुन लागेको संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, सार्वजनिक महत्त्वका प्रस्तावको विषय लयायत विभिन्न बिषयमा छलफल हुनेछ।
