Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

मनाङ- बर्षाका कारण बेंशिसहर-चामे सडक खण्ड अवरुद्ध भएको छ । लमजुङ सदरमुकाम बेशिंसहर नगरपालिका अन्तर्गत बेलाउती बिसाउनीसम्म ४-५ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण मनाङ आवजजावत गर्न कठिन भएको छ । यस सडकखण्डमा पहिरो खस्दा मनाङमा खाध्यान्न लगायत बिकास निर्माणका सामाग्री ओसारपसारमा समेत समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय