Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले सभापतिको आलोचना गर्दा शेरबहादुर देउवा नरिसाउने बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले देउवा नरिसाए पनि अरु साथीहरू​ले भने सभापतिलाई गाली गर्यो भन्ने गरेको बताए ।

अरुले आफूलाई सभापतिलाई खुइल्याएको भने पनि आफूले त्यसो नगरेको उनकाे भनाइ छ । ‘सभापतिलाई महामन्त्रीले गाली गरे, खुइल्याउन लागे भन्ने धेरै साथीहरूबाट कुरा आएको छ । आलोचना र गालीबीच फरक छ साथी हो,’ उनले भने ।

उनले अगाडि भने, ‘आलोचना गर्दा सभापति देउवा रिसाउनुहुन्न, तर साथीहरू भने सभापतिलाई गाली गर्यो भन्नुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय