Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकहरूमा चरम निराशा बढेको टिप्पणी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले पछिल्ला दिनमा नागरिकहरूको निराशा देख्दा आफू आत्तिएको बताए ।

‘पछिल्लो दिनमा मैले जे महसुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, ऊ खुसी छ । जो बाहिर जान पाएन, ऊ दुखी छ,’ उनले भने, ‘गाउँको किसानदेखि सहरको ठूलो उद्यम गरिरहेको मान्छे कोही पनि खुसी देखिँदैन । खुसी मात्रै होइन, निराश भएको देख्छु ।’

उनले नागरिकमा देखिएको निराशा एकदमै डरलाग्दो भएको र त्यसको व्यापार भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय