Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ९८५ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ४८ हजार ८९६ पुगको छ ।

तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६४ हजार ८१३ कोरोना संक्रमित थपिएका छन् । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड १८ लाख ६९ हजार ३३० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय