Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

२७ असार । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको १७५ क्याम्पस खारेजीमा जाने सम्भावना बढ्दै गएको छ ।

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, योजना निर्देशनालयका अनुसार नविकरण गर्न पटक पटक सूचित गर्दा पनि नविकरण नगरेका १०५८ मध्ये १५७ वटा क्याम्पस खारेजीमा जाने सम्भवाना बढेको हो ।

विश्वविद्यालयले नविकरण नगरेका क्याम्पसहरुको सुचि त्रिविको वेबसाइट https://tu.edu.np/notices/624  मा समेत प्रकाशित गरिएको छ ।

त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका उक्त क्याम्पसहरुलार्य त्रिवि नियामनुसार कारवाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

कुनै क्याम्पस नविकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न त्रिविले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय