Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

क्याफेमा मासु ल्याउने व्यक्तीको मृत्यु भएपछि चर्चित र्‍यापर  गिरिश खतिवडामाथि हत्या आरोप लागेको छ । खतिवडाले विराटनगर १० मा सञ्चालन गरेको ‘जी क्याफे एन्ड बिस्त्रो’ मा मासु पुर्याउन आएका व्यक्तीको मृत्यु भएपछि हत्या आरोप लागेको हो ।

मृतकका आफन्तले खतिवडासहित तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा कर्तब्य ज्यानको दाबीसहित किटानी जाहेरी दिएका छन् ।

खतिवडा जि क्याफे सञ्चालन हुन् । उनको पसलमा मासु ल्याउने मोरङको धनपालथान गाउँपालिका ४  कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालक कासीद अन्सारीको मृत्यु भएपछि खतिवडासहित तीन जना विरुद्ध कर्तब्य ज्यानको दाबीसहित जाहेरी परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय