Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

च्याम्पियन्स लिगमा एसी मिलानले नापोलीलाई पराजित गरेको छ । क्वाटरफाइनलको पहिलो लेगमा मिलानले नापोलीलाई १–० ले पराजित गरेको हो । बुधबार राति भएको खेलमा मिलानको जितका लागि स्माइल बेन्नाकारले निर्णयक गोल गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए ।

घरेलु मैदानमा जित निकालेको मिलानले अवे खेलमा बराबरी मात्रै गर्न सके लिगको सेमिफाइनलमा प्रवेश गर्नेछ । लिगको अर्काे क्वाटर फाइनल खेलमा रियल म्याड्रिडले चेल्सीलाई २–०ले  पराजित गरेको छ । रियल म्याड्रिडको जितमा करिम बेन्जेमा र मार्काे एसेन्सीओले गोल गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय