Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

रत्ननगर,चैत्र २१ । चितवनको रत्ननगरमा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नंं. १ बकुलहर चोकमा मंगलवार बिहान १० बजेर ५ मिनेटमा बा४ख ८९१६ नम्बरको बसले साईकल यात्रीलाई ठक्कर दिँदा घाईते भएका रत्ननगर १ का ७५ वर्षे कुल प्रसाद पराजुलीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते पराजुलीलाई भरतपुरको पुरानो मेडिकल कलेज (सएिमसी) मा उपचारका लागि राखिएकोमा उपचारकै क्रममा बिहान १० बजेर ५० मिनेटमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अनिल कुमार खड्काले रफ्तार न्युज नेपाललाई जानकारी दिएका छन् ।

ठक्कर दिने बस र बसका चालक ईलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय