Nepali Unicode | Preeti to Unicode

मोरङको कानेपोखरीमा एक पुरुष मृत भेटिएका छन् । कानेपोखरी गाउँपालिका– ७ को वडा कार्यालय नजिकै पुरुष मृत फेला परेका हुन् ।

मंगलबार मृत भेटिएका अन्दाजी ४० वर्षीय पुरुषको पहिचान खुलेको छैन ।

पहिचान नखुलका  व्यक्तीको पहचान गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । वडा कार्यालय छेउको चोक आइतबारे बजारमा बस्दै आएका थिए ।

प्रहरीले शवको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर