Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

आज दोहा स्थिति एक होटलमा चितवन युवा समुह कतारका सहकोषाध्यक्ष राजु तिवारिको बिदाई कार्यक्रम सम्पन्न गरेको लामोसमयदेखी कतारमा रहदै आउनु भएका तिवारी स्वदेश फिर्ता हुने तिवारिले समुहका अध्यक्ष रामहरी गैरेलाई जानकारी दिनुभै सोहीआधारमा आजको बिदाई कार्यक्रम आयोजना गरिएको हो समुहका कोषाध्यक्ष कृष्ण सुनारले संचालन गर्नु भएको उक्त कार्यक्रमकोअध्यक्षता सस्थाका अध्यक्ष रामहरी गैरेले गर्नु भएको थियो बिदाई समारोहमा सस्थाका अध्यक्ष गैरेले चितवन युवा समूह सबैको लागिसदैब समान रुपले सस्थागत कार्यहरु गर्ने उद्देश्य रहेक मन्तव्यकै क्रममा हिजो हामी जसरी एकताको सुत्रमा अनुबन्ध भयौं त्यो एउटामात्र माध्यम चितवन युबा समूह हो कतारलाई बिट मार्दै नेपाल फ़र्कनु हुने राजु तिवारिलाई स्वदेश फिर्ती पछि समाजबाट टाढा नरहीयहाँ जसरी उत्साहजनक रुपमा काम गरि आफ्नो छवि बनाउनु भयो त्यो छवि कायम राख्नुस जहाँ यहाँ हामिलाई समेत गर्बको महसुसहुन सकोस भनाई गैरेले राख्नु भयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय