Nepali Unicode | Preeti to Unicode

शुक्रबार सुनको भाउ तोलामा चार सय रुपैँयाले बढेको छ ।

आज शुक्रबार चार सय रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहिबार सुन तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ अझै बढ्ने अनुमान छ ।

चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर