Nepali Unicode | Preeti to Unicode

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाई  सरोजकुमार उपाध्यायको  घरको छतबाट खसेर मृत्यु भएको छ । उनी एकीकृत समाजवादी पार्टीका नेता हुन् ।

शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । कफी खानका लागि पुगेका उनी कफी सपको  छतबाट खसेका थिए ।घटनास्थलबाट उद्दार गरी उनलाई  सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर