Nepali Unicode | Preeti to Unicode

लियोनल मेस्सीले फिफाको सर्वश्रेष्ठ वर्ष पुरुष खेलाडी बनेका छन् । अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर मेस्सी दोस्रो पटक वर्षको सर्वश्रेष्ठ खेलाडी बनेका हुन् ।

उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पारे । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् ।

यी हुन फिफाका उत्कृष्ट वर्ष खेलाडी  

उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेस्सी

उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास

उत्कृष्ट पुरुष गोलकिपरः एमिलियानो मार्टिनेज

उत्कृष्ट महिला गोलकिपरः मेरी अरप्स

उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी

उत्कृष्ट महिला प्रशिक्षक : सरिना विग्म्यान

सर्वश्रेष्ठ पुस्कास अवार्डः मार्सिन ओलेक्सी

उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान

उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली

प्रतिक्रिया

सम्बन्धित खवर