Nepali Unicode | Preeti to Unicode

आज बिहिबारबाट केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप सुरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे कपको उद्घाटन हुनेछ ।

उद्घाटन खेलमा खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब खेल्ने छन् । उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर