नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
आज दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएको हो ।
बैठकले राष्ट्रपति चुनाव लगायतका बिषयमा छलफल गर्ने बताइएको छ ।

© 2026, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs