Nepali Unicode | Preeti to Unicode

नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरूसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आह्वान गरेको छ।

ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैंकको अर्ध बार्षिक समीक्षा बैठकलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर