Nepali Unicode | Preeti to Unicode

नयाँ सरकार बनेपछि अमेरिकाले कुटनीतिक तबरबाट अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई पूर्णत कार्यान्वयन गर्न दबाब दिन थालेको छ । नेपालको संसदबाट विरोधबीच पनि पास भएपछि अमेरिकी अधिकारी नेपाल आएर नै दबाब दिन थालेका हुन् । पछिल्लो एक महिनामा चार अमेरिकी महिला अधिकारीहरूको नेपाल भ्रमण तय भइसकेको र दुई जना आएर नै दबाब दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर