Nepali Unicode | Preeti to Unicode

माघ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र लुम्बिनी प्रदेश  प्रमुख अमिक  शेरचनबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान बालुवाटार पुगेर प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्रीसँग भेट गर्नुभएको छ । भेटका क्रममा उहाँले प्रधानमन्त्री दाहाललाई बधाई  तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा  छलफल भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर