Nepali Unicode | Preeti to Unicode

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन माघ सात गते हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उपसभामुखको निर्वाचन माघ सात गते दिउँसो एक बजे  हुने छ ।

कार्यतालिका अनुसार भोलि शुक्रबार उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी दर्ता बानेश्वरस्थित संसद भवनमा हुनेछ ।संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले माघ सात गते संसद् बैठक आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर