Nepali Unicode | Preeti to Unicode

चितवन । कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा ४३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ  ।

मृत्यु हुनेमा रुपेन्देहीको तिलोत्तमा नगरपालिका ६ का पुरुष छन् । अस्पतालका अनुसार कात्तिक १४ गते प्रेसर र मिर्गौलाको समस्या भई अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कात्तिक २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय