Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने बताएका छन् । भोलि सङ्घीय संसद नयाँ बानेश्वरमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् । सोही सन्दर्भमा कांग्रेसको आधिकारिक धारणा राख्दै महामन्त्री थापाले कांग्रेस विश्वासको मतको खिलाफमा उभिने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर