Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

२२ पुसमा बस्ने तय भएको बैठक सरेर  पुस २८ गते बस्ने भएको छ ।

बैठक अपरान्ह १ बजे बस्ने निश्चित गरिएको छ ।

त्यस्तै कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ ।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा अपरान्ह १ बजे बस्नेछ ।

प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते प्रारम्भ हुने मिति दृष्टिगत गर्दै नेपाली कांग्रेस संसदीय दलको बैठक २३ पुसमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर