Nepali Unicode | Preeti to Unicode

बाजुरामा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् ।

अन्तिम मतगणना अनुसार कांग्रेस उम्मेदवार पाण्डे ५ हजार ४३६ मतान्तरले निर्वाचित भएका हुन् ।

कांग्रेसका पाण्डेले ३१ हजार ७८५ मत पाएका छन्  भने नेकपा एमालेका कर्णबहादुर थापाले २६ हजार ३४९ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर