Nepali Unicode | Preeti to Unicode

बाजुरामा खसेको भन्दा बढी मतपत्र फेला परेपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा लेखिएको भन्दा ३० बढी मत फेला परेको हो।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले फालिएको भन्दा ३० मत बढी भेटिएपछि मतगणना रोकिएका बताएका छन् ।

लेखिएको भन्दा ३० मत बढी फेला परेपछि त्यसबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर