Nepali Unicode | Preeti to Unicode

स्याङ्जा क्षेत्र नम्बर २  को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहदा  नेपाली कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् । पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले ६९२ मतान्तरले अग्रता लिएका हुन्  ।

कांग्रेसका गुरूङले ३ हजार ९०७ मत ल्याउँदा एमालेकी अर्यालले ३ हजार २७८ मत ल्याएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर