Nepali Unicode | Preeti to Unicode

महोत्तरी क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) का नेता हरिनारायण यादव अगाडि रहेका छन् ।

जसपाका यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर भन्दा ८८ मतले अगाडि रहेका छन् ।

८८ मतले पछि परेका अध्यक्ष ठाकुरले मतान्तर कम गर्दै अगाडि बढ्न सक्ने देखिएको छ ।

जसपाका यादव ७ हजार ५६० मत ल्याई अग्रस्थानमा छन् । पछिल्लो समय अध्यक्ष ठाकुरले ७ हजार ४ सय ७२ छ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार रामाअधार कापर ७ हजार ३६ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर