Nepali Unicode | Preeti to Unicode

विश्वकप फुटबलका लागि मेक्सिकोले टोली घोषणा गरेको छ । फिफा विश्वकपका लागि प्रशिक्षक जेरार्डो मार्टिनोले   मेक्सिकोको अन्तिम टोली घोषणा गरेका हुन् । टिममा फरवार्ड राहुल जिमिनेज पनि समावेश छन् ।

समूह सी मा रहेको मेक्सिकोले नोभेम्बर २२ मा पोल्याण्डसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

मेक्सिकोको टोली
गोलकिपर  ः गुइलेर्मो ओचाओ, अल्फ्रेडो टालाभेरा, रोडोल्फो कोटा

डिफेण्डर : जोर्ग सान्चेज, केभिन अल्भारेज, नेस्टोर अराउजो, नोहान भसक्वेज, हेक्टोर मोरेनो, सेजार मोन्ट्स, गेरार्डो अर्टेगा, जेसस गालार्डो

मिडफिल्डरः आन्द्रे ग्वार्डाडो, हेक्टोर हेरेरा, चार्ली रोड्रिगेज, एरिक गुटेइरेज, लुइस चाभेज, एडसन अल्भारेज, ओर्बेलिन पिनेडा, लुइस रोमो

फरवार्ड : एलेक्सिस भेगा, हिर्भिन लोजानो, राउल जिमिनेज, रोबर्टो अल्भाराडो, युरिएल अन्टुना, हेनरी मार्टिन, रोगेलिओ पुनेस मोरी

प्रतिक्रिया

सम्बन्धित खवर