Nepali Unicode | Preeti to Unicode

सुनको मुल्य आज आइतबार तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मुल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर