Nepali Unicode | Preeti to Unicode

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन भएको छ । आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको समापन भएको हो ।

छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरे ।आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन गरेका हुन् । विराटनगरको सिंघिया, केसलीया खोला, सुनसरी मोरङ सिचाईं आयोजनाको नहरलगायत जलासयमा पुगेर ब्रतालुहरुले अर्घ्य दिएका थिए । छठकाे पूजाका लागि नदी किनार र जलासयहरु सजाइएकाे थियाे ।  ​​​​​​​

प्रतिक्रिया

सम्बन्धित खवर