रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आमनिर्वाचनको लागि देशभर उम्मेदवार उठाएको छ ।
आइतबार देशभरका निर्वाचन कार्यालयमार्फत प्रतिनिधिसभातर्फ विभिन्न ब्यक्तिहरुले उम्मेदवारी दर्ता गरेको पार्टीले जनाएको छ ।
अहिलेसम्म ११८ प्रतिनिधिसभातर्फको उम्मेदवारको सूची सार्वजनिक भएको छ । स्वतन्त्र पार्टीले प्रदेशसभातर्फ भने उम्मेदवार उठाएको छैन् ।
उम्मेदवार सूची यस्तो छ
पाँचथर १ : दलप्रसाद लिङ्देन
इलाम २ : प्रकाश सापकोटा
झापा १ : ओमनाथ भण्डारी
झापा २ : रुद्रप्रसाद गिरि
झापा ३ : प्रकाश पाठक
झापा ४ : शम्भुप्रसाद ढकाल
झापा ५ : सुरेशकुमार पोखरेल
संखुवासभा १ : भक्तनारायण श्रेष्ठ
मोरङ १ : कमलबहादुर श्रेष्ठ
मोरङ २ : ठगेन्द्रप्रसाद न्यौपाने
मोरङ ३ : विकास उप्रेती
मोरङ ४ : नेत्र सिवाकोटी
मोरङ ५ : प्रमोदकुमार मण्डल
मोरङ ६ : यादवकुमार प्रधान
सुनसरी १ : गोमा तामाङ ९सरिन०
सुनसरी २ : लालविक्रम थापा
सुनसरी ३ : कमलबहादुर मैनाली
सुनसरी ४ : जिवनकुमार श्रेष्ठ
उदयपुर १ : उद्दव अधिकारी
उदयपुर २ : अनिलकुमार श्रेष्ठ
सप्तरी १ : निराजनप्रसाद कुसवाह
सप्तरी २ : बरुनकुमार झा
सप्तरी ३ :प्रमोदकुमार झा
सप्तरी ४ : मोहम्मद इफरान आलम
सिरहा १ : रामकुमार यादव
सिरहा ३ : दिपककुमार साह
सिरहा ४ : डा।विमलकुमार तिवारी
धनुषा १ : धमेन्द्रकुमार राय
धनुषा २ : चन्द्रशेखर यादव
धनुषा ३ : डा।रन्जित पन्जियार
धनुषा ४ : सञ्जयकुमार यादव
महोत्तरी १ : खेमकुमारी बुत्तेल
महोत्तरी २ : पवनकुमार झा
सर्लाही १ : रामदुलाल महतो
सर्लाही २ः जयकरन महतो
सर्लाही ३ : पञ्चबहादुर सिंह
सर्लाही ४ : धिरज ठाकुर
रौतहट १ : सूर्यप्रसाद कोइराला
रौतहट ३ : नविन चौरासिया
रौतहट ४ :राजनारायण साह
बारा ३ : ई।सुरेन्द्र शर्मा
बारा ४ : पवन चौधरी
पर्सा २ : दिपराज कुमार पटेल
पर्सा ३ : कशोक कँडेल
पर्सा ४ : टेकबहादुर शाक्य
रामेछाप १ : प्रमिला
सिन्धुली १ : मेनुका ठकुरी
सिन्धुली २ : अनोजकुमार दाहाल
रसुवा १ : मिननाथ देवकोटा
धादिङ १ : हिमेश पन्त
धादिङ २ : बसुमाया तामाङ
नुवाकोट १ : डा।प्रधुन्न महत
नुवाकोट २ : सुमन विक्रम पाण्डे
काठमाडौं १ :पुकार बम
काठमाडौं २ : सोविता गौतम
काठमाडौं ३ : दुर्गाविक्रम थापा
काठमाडौं ४ : अरुन श्रेष्ठ
काठमाडौं ५ : प्रणयशमशेर राणा
काठमाडौं ६ : शिशिर खनाल
काठमाडौं ७ :गणेश पराजुली
काठमाडौं ८ : विराजभक्त श्रेष्ठ
काठमाडौं ९ : टेकबहादुर पोखरेल
काठमाडौं १० : प्रदीप विष्ट
भक्तपुर २ : साजन विश्वकर्मा
ललितपुर १ : डा।सचिन घिमिरे
ललितपुर २ : बुद्धीरत्न महर्जन
ललितपुर ३ : तोसिमा कार्की
काभे्रपलाञ्चोक १ :बसुनारायण श्रेष्ठ
काभ्रेपलाञ्चोक २ : दिनेश हुमाागार्इँ
सिन्धुपाल्चोक १ : दिनेश श्रेष्ठ
सिन्धुपाल्चोक २ : माया गुरुङ
मकवानपुर १ : टकराज थापा
मकवानपुर २ : भरत पराजुुली
चितवन १ : हरि ढकाल
चितवन २ : रवि लामिछाने
चितवन ३ : जिता बराल
गोरखा १ : सुवर्ण पोखरेल
गोरखा २ : कविन्द्र बुर्लाकोटी
नवलपुर १ : राजन गौतम
नवलपुर २ : सालिकराम न्यौपाने
लमजुङ १ : धर्मराज केसी
कास्की १ : राजु राई
कास्की २ : माधवप्रसाद कँडेल
तनहुँ २ : विजय जोशी
स्याङजा १ : बोधराज रेग्मी
स्याङजा २ : टिकाराज गुरुङ
मुस्ताङ १ : सुदेश गुरूङ
बाग्लुङ २ : तिला खत्री
गुल्मी १ : दामोदर भण्डारी
अर्घाखाँची ः हरिप्रसाद भुसाल
नवलपरासी २ : मदनलाल पौडेल
रुपन्देही १ : नारायणबहादुर क्षेत्री
रुपन्देही २ : गणेश पौडेल
रुपन्देही ३ : जितबहादुर गुप्ता
कपिलवस्तु १ : सन्जुसिंह विस्ट
कपिलवस्तु ३ : दीपक बेलबासे
प्युठान १ : कृष्णप्रसाद पोखरेल
सल्यान १ : पवनराज देवकोटा
दाङ १ : देवराज पाठक
दाङ २ : ई।विशाल अधिकारी
बाँके १: आनन्दबाबु काफ्ले
बाँके २: विनोदकुमार अग्रहरी
बाँके ३: देवेन्द्रनाथ सुक्ला
बर्दिया २: ओमप्रकाश बसौला
हुम्ला: महानन्द जैसी
दैलेख १ ःइन्द्रप्रसाद शर्मा
सुर्खेत १ :मोहम्मद हसरत अलि
सुर्खेत २ : टेकबहादुर चुनारा
बझाङ : प्रेमराज जोशी
डोटी १ : केशव बलायर
कैलाली १ : टंकप्रसाद जैशी ढुङ्गाना
कैलाली ४ : गोेविन्दप्रसाद भट्ट
कैलाली ५ : ईश्वरी विष्ट
दार्चुला १ : रविन्द्रसिं धामी
बैतडी १ : प्रकाशचन्द्र भट्ट
कञ्चनपुर १ : देवराज जोशी
कञ्चनपुर २ : झनकार राज जोशी
कञ्चनपुर ३ : कृष्ण लुहार
