Nepali Unicode | Preeti to Unicode

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाइने भएको छ ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको मंगलबार बसेको बैठकले भोलि (बुधबार)  भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो ।कस—कसलाई बेलाउने भन्ने नाम तय भइनसकेको समितिका एक सदस्यले जानकारी दिए ।आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश,बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए । जबराले आरोप लगाएकाहरूलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने चौतर्फी माग उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर