Nepali Unicode | Preeti to Unicode

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज पनि महाअभियोग सिफारिस समितिले बयान लिने भएको छ ।

जसका लागि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जबराले जवाफ दिनेछन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब  ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ ।

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर