Nepali Unicode | Preeti to Unicode

नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि टोलीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डानियल सालमोन नेतृत्वमा रहेको प्रतिनिधि टोलीले बिहीवार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर