Nepali Unicode | Preeti to Unicode

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने भएका छन्।

राष्ट्रपतिलाई भेट्न देउवासहितका काँग्रेस पदाधिकारीहरु दिउँसो २ बजे शितल निवास जाने भएका छन्।

नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर