Nepali Unicode | Preeti to Unicode

काठमाडौं महानगरका विभिन्न स्थानमा निर्माण भएका अवैध संरचना हटाउन क्रियाशील मेयर बालेन्द्र साह  बिहीबार बिहान  शंखमूल र बानेश्वरमा पुगेका छन् ।

मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको स्थानमा मेयर साहसहितको टोली पुगेको हो ।बालेनसँग घर धनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने आश्वासन दिएका छन् । उनले आजै बानेश्वरको अल्फाबिटामा पनि अवलोकन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर