Nepali Unicode | Preeti to Unicode

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन्।

बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका अध्यादेश उनले जारी गरेका हुन्।

नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम उनले अध्यादेश जारी गरेका हुन्।

ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर