Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार (आज) पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाई रात्रिभोज दिने भएका छन् ।

उनले सोमबार राति ललितपुरको हेरिटेज गार्डेनमा रात्रिभोज दिन लागेका हुन् । हेरिटेजमै काङ्ग्रेसका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।आफ्नै खर्चले काठमाडौं आउने र बसोबासको व्यवस्थापन मिलाएर आएका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले स्वागत गर्दै रात्रिभोज दिने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर