Nepali Unicode | Preeti to Unicode

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा हुन अझै केहि दिन लाग्ने भएको छ । योसँगै काठमाडौं उपत्यकाको फोहर उठ्न अझै केही समय लाग्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर