Nepali Unicode | Preeti to Unicode

नेपालमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य ८ सयले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार सुन प्रतितोला ९४ हजार ८ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर