Nepali Unicode | Preeti to Unicode

हालै मात्र भारत भ्रमण गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा समेत जाने भएका छन् ।

अध्यक्ष प्रचण्ड साउन २१ गते जापान भ्रमणमा जाने कार्यक्रम तय भएको उनका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

जापान स्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी प्रचण्ड जापान जान लागेको बताइएको छ ।

प्रचण्ड हालै भारतको तीन दिने भ्रमण थिए। जापानबाट फर्किएपछि प्रचण्डले चीनको समेत भ्रमण गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर