Nepali Unicode | Preeti to Unicode

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा मङ्गलबार बिहान धारणा सार्वजनिक गर्दै परीक्षा र अन्तर्वार्ता लाइभ नगरे विश्वास नहुने बताएका हुन् ।लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ। नत्र विश्वास नहुने देखिन्छु, उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर