Nepali Unicode | Preeti to Unicode

काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ ।

सर्वोच्च अदालतले गत असार ३१ गते प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएसँगै पोखरेलले राजीनामा दिनुभएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।

आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै असन्तुष्ट पोखरेलले सर्वोच्चमा मुद्दा हाल्नुभएको थियो ।

वैशाख १९ गते सिंह प्रहरी प्रमुख भएसँगै पोखरेलले बिदामा बस्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर