Nepali Unicode | Preeti to Unicode

विनोद शाही मृत्यु प्रकरणले उग्र रूप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मङ्गलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ।

जिल्ला प्रशासन कार्यालय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, वैरागी धारा बस काउन्टर, मङ्गलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जिप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर