Nepali Unicode | Preeti to Unicode

नेपालमा आज संसद् दिवस मनाइँदै छ । देशमा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष संसद् दिवस मनाउने गरिन्छ ।

विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । नेपालमा वि।सं। २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको थियो ।

यस अवसरमा पूर्वसांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर