Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले कुर्सीको दुरुपयाेग नगर्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूमाथि खबरदारी गर्न आग्रह गरेका हुन् ।उनले आफूले पदमा रहुञ्जेल इमानसाथ काम गर्ने बताए। ‘मैले पदमा रहँदासम्म इमानका साथ, मेरो योग्यता र क्षमताको आधारमा अगाडि बढ्छु,’ उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय